गजल-सिन्धुली
गजल -शेरमाला(सिन्धुली )
यीनै घुम्ती लेक बेसि,बाटो संगै रम्छौ।
हामी हाम्रै सिन्धुलीको,माटो संगै रम्छौ ।
-बिष्णु गौतम
डाँडाकाडा हरीयाली,छ धेरै सुन्दर ठाउँ,
यहीं परिधीकाे सेराेफेराे,पाटो संगै रम्छाै।
-कृष्ण कुसुम
बिजय गाथा अनि गढी किल्लाहरु बोकेर,
छातिमा भएपनी घाउको,खाटो संगै रम्छौ।
-नवीन संघर्ष
मागेर,खोसेर कतिन्जेल् बाचिन्छ र यहाँ,
परिश्रम्मा पोखियेको,आटो संगै रम्छौ ।
-ध्रुव चन्द्र खड्का
सुनकै हालुन धुरी सुनकै थालमा खाऊन,
खरको छानो जुनेलाको,भाटो संगै रम्छौ।
-नारायण दुम्जाली
इमानदारी सिन्धुलियन शानले बाँचेकाछौ,
सुन्तलाको दानो सुनको,साटो संगै रम्छौ|
-बिन्दा लामा
[सिन्धुलीयन सर्जकहरुको साझा प्रयास ..]
यीनै घुम्ती लेक बेसि,बाटो संगै रम्छौ।
हामी हाम्रै सिन्धुलीको,माटो संगै रम्छौ ।
-बिष्णु गौतम
डाँडाकाडा हरीयाली,छ धेरै सुन्दर ठाउँ,
यहीं परिधीकाे सेराेफेराे,पाटो संगै रम्छाै।
-कृष्ण कुसुम
बिजय गाथा अनि गढी किल्लाहरु बोकेर,
छातिमा भएपनी घाउको,खाटो संगै रम्छौ।
-नवीन संघर्ष
मागेर,खोसेर कतिन्जेल् बाचिन्छ र यहाँ,
परिश्रम्मा पोखियेको,आटो संगै रम्छौ ।
-ध्रुव चन्द्र खड्का
सुनकै हालुन धुरी सुनकै थालमा खाऊन,
खरको छानो जुनेलाको,भाटो संगै रम्छौ।
-नारायण दुम्जाली
इमानदारी सिन्धुलियन शानले बाँचेकाछौ,
सुन्तलाको दानो सुनको,साटो संगै रम्छौ|
-बिन्दा लामा
[सिन्धुलीयन सर्जकहरुको साझा प्रयास ..]
Comments
Post a Comment