बिन्दा लामा-मुक्तक

~मुक्तक~

पौरखी यी हातहरुले यहि माटो गलाउँछु।
पत्थर लाई पगालेर हिरा मोती फलाउँछु।
सचेत गर्छु युवाहरूलाई बिदेश जानै दिन्न,
राहदानी बनाउने मेसिन लाई नै जलाउँछु।

बिन्दा लामा
तिनकन्या६सिन्धुली
हाल:टर्की

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....