~मुक्तक~

जुनको ओझेल संगै चिट्ठी बिहानीमा लेख्याछु।
छुट्नु अगाडि मात्रै तिम्रो सिरानीमा लेख्याछु ।
तिम्ले चोट दिई जित्यौ या मैले पिडा सहेर जिते,
पाना पल्टाइ हेर्नु जिन्दगीका कहानीमा लेख्याछु।
                                      _नवीन संघर्ष (सिन्धुली )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....