सुनिल अधिकारी -मुक्तक

मुक्तक
------------
खुसीको एकपल काफी दु:खको भारी साट्नलाई
एक छनक किरण भए पुग्छ बादल फाट्नलाई
जति नै सुकै तेज धार किन नहोस् त्यो छुरीको
दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई !

_सुनिल अधिकारी 


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....