मुक्तक...

_____________मुक्तक___________________

बेसहारा र दुखीहरुको पिडा छेक्न सकेनौं भने।
दृष्टि बिहिनहरुको आँखा बनी देख्न सकेनौं भने।
तिमी कलम अनी कापी बोकेर हिडेको अर्थ हुन्न,
आवाज बिहिनहरुको आवाज लेख्न सकेनौं भने।
______________________________________

-नवीन संघर्ष (सिन्धुली )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....