छोराले बा को सालिक लडायो, अचेल बिचारहरु जागी रहेछ।

'गजल'

विद्धान पनि त अभागी रहेछ।
मलाई त त्यस्तै लागी रहेछ।

अरे यार अजिब मान्छे पनि,
पत्थरसँग केहि मागी रहेछ।

छोराले बा को सालिक लडायो,
अचेल बिचारहरु जागी रहेछ।

सोधे किन हो खरानी धसेको,
बिचरो म जस्तै वैरागी रहेछ।।

:-भरत थापा " सिन्धुली"
हाल: दक्षिण कोरिया

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....