हुँदैन भगवान ती पत्थरहरूमा...कमल सरोवर

मुक्तक

हुँदै हुँदैन भने भगवान ती पत्थरहरुमा।
के.का लागी ढोग सम्मान ती पत्थरहरुमा।
पुकार्नु पुकारे मैले पनि सुख शान्ती मिलेन,
व्रत बसी साझा र बिहान ती पत्थरहरुमा।

:-कमल सरोवर
धादिङ-भुमेस्थान"९" गैरीगाउँ
हाल-मलेसिया

Comments