तिम्रो आँखामा आँसु टिलपिल थियो छुट्टिनुअघि ,

मुक्तक:-


तिम्रो आँखामा आँसु टिलपिल थियो छुट्टिनुअघि ,
केहि कुरा भन्नुपनि मुश्किल थियो छुट्टिनुअघि ।
तिमीपनि रोएकीथियौ ,उस्तै रोएकोथिएँ म पनि
धेरै छटपटि र बेचैन दिल थियो छुट्टिनुअघि।

-पुष्प अधिकारी अञ्जली 

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....