बिन्दा लामा-मुक्तक
~मुक्तक~ पौरखी यी हातहरुले यहि माटो गलाउँछु। पत्थर लाई पगालेर हिरा मोती फलाउँछु। सचेत गर्छु युवाहरूलाई बिदेश जानै दिन्न, राहदानी बनाउने मेसिन लाई नै जलाउँछु। बिन्दा लामा तिनकन्या६सिन्धुली हाल:टर्की
कला,साहित्य ,मनोरंजन र सुचनाको साझा थलो