बाबुको पसलमा' खोज्दै जानुस्  छोरीको नग्न तस्बिर,बिक्रीमा छ। _सानू बाबू मल्ल

गजल 


लाने भए त्यो शरीर बिक्रीमा छ।
बालबच्चाको खातीर,बिक्रीमा छ।

पैसा किन्न बिदेश जानेहरु हेर्नुस्
यहाँ सरकारी जागीर,बिक्रीमा छ।

कसैले ब्यबसाय' चलाउछु भनेर,
लेखेको छ यो मन्दिर,बिक्रीमा छ।

बाबुको पसलमा' खोज्दै जानुस्
छोरीको नग्न तस्बिर,बिक्रीमा छ।

:-  सानू बाबू मल्ल' सिन्धुली'

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....