मेरो सिम्माको चंचले चाला ~सौम्य गलामा मुगाको माला _केस्रा-दिलिप राई'सगर'

केस्रा_ सिम्मा


मेरो सिम्माको चंचले चाला
सौम्य गलामा मुगाको माला

ढाकाको चोली र साडी लाकी
पस्मिना सल सुनको बाला

कस्तो देखिन्दो हो यस्तो चाला
हातमा लिन्दा रक्सिको प्याला ।

    केस्रा_ पैसा


    शरीर छ जस्को कागत
    उसैको छ ठूलो तागत

     धनी गरीब छुट्याउने
     जताउछ यस्तो ल्यागत

     ठट्टा नसम्झ यो कागत
     नखरा छ यस्को आगत !

   :-दिलिप राई'सगर'
      उर्लाबारी-4, मोरङ
          हाल; मलाया

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....