असोज गयो मंसिर गयो माघ नि जाने भो । रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो ।_मुक्तक

'मुक्तक'


असोज गयो मंसिर गयो माघ नि जाने भो ।
रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो ।
मन्दिरमा गइ देबी र देवतावभाकेर प्यारीले,
माया कसम जिन्दगी भरको उसंगै खाने भो।

:-दिपक हमाल
    'सिन्धुली '


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....