संयुक्त गजल
गजल-शेरमाला
आफैले बरु,मलाई मार,पराई जसरी ।
बनाई माया,खुकुरी धार,पराई जसरी।
-नवीन संघर्ष
झारेर गयौ,प्रेमको फूल,फुलाई तिमिले,
बिस्तारै तार्यौ,पिरती पार,पराई जसरी।
-युनिक सिन्धुलीयन
दिएर मुटु,चुडायौ सास, निष्ठुरी मायालु,
जिउँदै अब,चितामा सार, पराई जसरी।
-बिन्दा लामा
दिलको ढोका,खोलिनौ कैले,धनको रापले,
सम्झिन्न अब,हरेक बार, पराई जसरी।
-नारायण दुम्जाली
सम्झना हाम्रो,प्रेमको चिनो,छाडेर जादैछु,
आँशुको धारा,सुस्तरी झार,पराई जसरी।
-भरत थापा
जाेडेकाे नाता,ताेडेर गयाै,बिर्सनु कसरी,
भुलेर कृष्ण,कुसुम टार,पराई जसरी।
-कृष्ण कुसुम
भुलेको छैन,पिरती हाम्रो,छाडेर तिमिले,
यो चोखो माया,हुदैन हार,पराई जसरी।
-बिष्णु गौतम
लाएको माया,छोडेर गयौ ,निष्ठुरी तिमिले,
लाउन्न अब नाैटङ्कि प्यार,पराई जसरी।
-केशभ समिर
आफैले बरु,मलाई मार,पराई जसरी ।
बनाई माया,खुकुरी धार,पराई जसरी।
-नवीन संघर्ष
झारेर गयौ,प्रेमको फूल,फुलाई तिमिले,
बिस्तारै तार्यौ,पिरती पार,पराई जसरी।
-युनिक सिन्धुलीयन
दिएर मुटु,चुडायौ सास, निष्ठुरी मायालु,
जिउँदै अब,चितामा सार, पराई जसरी।
-बिन्दा लामा
दिलको ढोका,खोलिनौ कैले,धनको रापले,
सम्झिन्न अब,हरेक बार, पराई जसरी।
-नारायण दुम्जाली
सम्झना हाम्रो,प्रेमको चिनो,छाडेर जादैछु,
आँशुको धारा,सुस्तरी झार,पराई जसरी।
-भरत थापा
जाेडेकाे नाता,ताेडेर गयाै,बिर्सनु कसरी,
भुलेर कृष्ण,कुसुम टार,पराई जसरी।
-कृष्ण कुसुम
भुलेको छैन,पिरती हाम्रो,छाडेर तिमिले,
यो चोखो माया,हुदैन हार,पराई जसरी।
-बिष्णु गौतम
लाएको माया,छोडेर गयौ ,निष्ठुरी तिमिले,
लाउन्न अब नाैटङ्कि प्यार,पराई जसरी।
-केशभ समिर
Comments
Post a Comment