जलेको मुटु मेरो..

माया प्रेममा बाँधिए पछि जल्ने र बल्नेको त सिमाना नै हुँदैन । यहि मायामा कति जलेका छन् भने कति पागल नै भएका छन् । ईस्वर रानाको सुमधुर स्वरमा सजिएको ‘जलेको मुटु मेरो’ बोलको गीतलाई काशि मगरले संगीत भरेका हुन् भने शब्द पनि मगरले नै कोरेका हुन् ।भिडियोलाई शिब सेन्चुरीले निर्देशक गरेका छन् । जस्मा सन्तोष, हिमाल, उत्तम, युनिक, अज्मीले अभिनय गरेका छन् ।म्यूजिक भिडियोलाई सुदिप श्रेष्ठ खिचेका छन्, भने सम्पादन पनि श्रेष्ठले नै गरेका छन् ।

हेर्नुहोस भिडियो-

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....