नवीन प्रधान -मुक्तक

मुक्तक

चलायौ जादुकै छडी शब्द शब्दमा ।
अनि लगायौ हत्कडी शब्द शब्दमा ।
जब नजिक भएर बुझ्न थाले मैले,
पत्तो लगाए गडबडी शब्द शब्दमा ।
                         -नवीन प्रधान
                      " भोजपुर हाल मलेसिया"

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....