मुक्तक-ऋतु सन्धि

मुक्तक 

कहिले हरियाली कैले बसन्त बहार।
कहिले शिशिर कहिले हेमन्त बहार।
ऋतू हराउँछे शिशिरको यादमा सधैं।
बनेर उसैको दृश्यमयको अन्त बहार।
                             -ऋतु सन्धि  
  

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....