मुक्तक-मनोहर शाही

मुक्तक:-

उस्तै छ आँखा भरि आँसुको ताल उस्तै छ।
प्रेयसी संग सम्बन्धको प्रर्खाल उस्तै छ।
घर लिलाम भए देखि सडकमै बस्छु,
न गास छ न बास छ अनिकाल उस्तै छ।
                                          -मनोहर शाही

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....