मुक्तक-लक्ष्मी श्रेष्ठ

मुक्तक

नबोलेरै सधैं मलाई सताउछौ कहिले सम्म?
मनको कुरा मन्मा नै अटाउछौ कहिले सम्म?
हरेक राति सपनिमा झस्काउछ तिम्रो यादले
भन सानू मात्रै याद खटाउछौ कहिले सम्म?

लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....