मुक्तक-asim sneha

"मुक्तक"

भन्छु भन्दाभन्दै पछि रोकिएलान बोली।
मेरो भन्दाभन्दै माया कस्को होला भोलि।
बोलिहाल आजै बरु तिमी मनको कुरा सबै,
फेरि चढ्लिन प्रीयसिले पराइको डोली।😍

-असिम स्नेहा


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....