मुक्तक-bishnu karki

~~~~मुक्तक~~~~
जब उनको एक बोली सुन्दा मलाई आहा भयो
त्यसैले त संगै जिउने संगै मर्ने चाहा भयो
म प्रतिको उनको माया के कति छ भन्ने कुरा...
फूलको मेरो बोली उनलाई पत्थर बन्दा थाहा भयो!!

बिष्णु कार्की
झापा       

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....