गजल -राम अबीरल

"गजल"

 केहि नाताहरु जोडिए टुक्रिनको लागि।
 र केहि जीन्दगी भर सम्झिनको लागि।

 तिमी किन घरि घरि चित दुखाउछौ,
 के नै छ र म संग दिनको लागि ।

आशु पुछि देउ ,हात हल्लाई देऊ ,
आज छुट्नै पर्छ भोली भेटिनको लागी।

 मन बदल्नु पर्छ,दिमाग बदल्नु पर्छ,
 पकै, मैले तिमीलाई बिर्सिनको लागि।
       
-राम अबीरल 
 - अछाम

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....