मुक्तक-bharat thapa

"मुक्तक"

जसरी बुझ जिन्दगी बुझ्नलाई ।
सकिन्छ चाहे काँडा फुल्नलाई ।
केही सोच उठेर आफू भन्दा माथी,
चित्तामा छ ठाउ सधै सुत्नलाई।

-भरत थापा 

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....