मुक्तक-बिन्दा लामा"तृष्णा "

मुक्तक:-

खुकुरी र सखा,उस्तै-उस्तै लाग्छ।
साहित्य र नशा,उस्तै-उस्तै लाग्छ।
कहिल्यै पुरा नहुने,मानिसको सपना,
जिन्दगी र कथा,उस्तै-उस्तै लाग्छ।

-"तृष्णा" बिन्दा लामा
           "सिन्धुली "

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....