मुक्तक- नवीन संघर्ष "सिन्धुली "

मुक्तक:-

आजभोलि मनको मझेरी,दुख्छ कति साह्रो।
यादहरू मस्तिष्कमा बेरी,दुख्छ कति साह्रो।
डाक्टर कहाँ पनि धाए ,धामी कहाँ पनि गए,
देखाउन मिल्दैन घाउ फेरि,दुख्छ कति साह्रो।  

  -नवीन संघर्ष (सिन्धुली )   











nabinsanggharsha@gmaiI.com

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....