संयुक्त गजल
(गजल शेरमाला)
अब मलाइ जिन्दगिमा कसैको हुनु छैन।
गोहि आँसु देखायर कोहि सामु रुनु छैन।
-ध्रुव चन्द्र खड्का
जति बग्नु थिए आँशुहरु बगी सके सानू,
आँखा भरि आँसु बगाई परेली धुनु छैन।
-कृष्ण कुसुम
अतीतका ति मिठो यादले सताउछ सधै,
याद आउदा अब तिम्रो तस्विर छुनु छैन ।
- केशभ समिर
ओइलिए फुलेका ती सयपत्री मखमली,
सप्तरंगी टीका माला लगाइदिने बुनु छैन ।
-भरत थापा
अब मलाइ जिन्दगिमा कसैको हुनु छैन।
गोहि आँसु देखायर कोहि सामु रुनु छैन।
-ध्रुव चन्द्र खड्का
जति बग्नु थिए आँशुहरु बगी सके सानू,
आँखा भरि आँसु बगाई परेली धुनु छैन।
-कृष्ण कुसुम
अतीतका ति मिठो यादले सताउछ सधै,
याद आउदा अब तिम्रो तस्विर छुनु छैन ।
- केशभ समिर
ओइलिए फुलेका ती सयपत्री मखमली,
सप्तरंगी टीका माला लगाइदिने बुनु छैन ।
-भरत थापा
Comments
Post a Comment