मुक्तक :कमल सरोवर।


[मुक्तक ]

कहिले महल कहिले सडक यहाँहरू माझ।
केहि अभिनय फरक फरक यहाँहरू माझ।
कोहि गित गाऊ कोहि गजल सुनाउँ भन्लान् ,
भन्नुहोस् के सुनाउ ए..दर्शक यहाँहरू माझ।


:कमल सरोवर

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....