मुक्तक:दिनेश धामी ।

[मुक्तक]

आउ यो मनमा आउन पैॅसा लाग्दैन।
आॅखा आॅखा जुधाउन पैॅसा लाग्दैन।
अभाबले हाॅस्नै दिन्न भन्छ्यौ तिमी,
मैले जस्तै मुस्कुराउन पैॅसा लाग्दैन।

:दिनेश धामी 


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....