मुक्तक:सुर्य इटनी।

[मुक्तक ]


छुटी तिमी टाढा गयौँ,आउँने आशमा हेरी रहें।
रक्तचाप  यो बड्दै  गयो, श्वास  मेलै फेरी रहें।
माया,प्रेममा यस्तो देखे,दम्भं र घमन्ड हजुर,
पल्टाउदै अविश्वासको खाता मेलै केरी रहें।

✍:सुर्य इटनी

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....