मुक्तक:सन्तोष अम्गाई।

[मुक्तक]

सियो बनाई देखा सरकार झुल बनाई देखा
सक्छस भने दुर्गम भेगमा स्कुल बनाइ देखा 
नेपाललाई स्वीजरल्याण्ड बनाउनु अगाडी
तुइन हटाइ त्यहाँ  झोलुङ्गे पुल बनाई देखा

:सन्तोष अम्गाई
नाम्जुङ्ग 2 गोरखा
हाल थेगु द-कोरिया

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....