मुक्तक:नवीन संघर्ष

[मुक्तक]

जादै रैछौ कमसेकम ,जान्छु भन्नू पर्थ्यो ।
कि त सँगसँगै हरदम,लान्छु भन्नु पर्थ्यो ।
यो बीच यात्रामा आखिर छुट्नै थियो भने,
बरु पहिल्यै झुटा कसम,खान्छु भन्नू पर्थ्यो।

:-नवीन संघर्ष "सिन्धुली "

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....