बलेर आफु ज्योति छर्न सिकायौ आमा........

[मुक्तक]

जन्म दियौ संसार देखायौ हात समाती ताते गर्न सिकायौ।
दु:ख कष्ट अनेक सहेरै पनि ओंठमा मुस्कान भर्न सिकायौ।
अन्जान हामी अनभिज्ञ थियौं, अँध्यारो जीवनपथको बाटो,
‘ममता’को आंचलमा हुर्कायौ बलेर आफु ज्योति छर्न सिकायौ।

_सुनिल अधिकारी 

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....