सृष्टिकर्ता आमा ममताको खानी हुन् ....

[मुक्तक]

सृष्टिकर्ता आमा ममताको खानी हुन् ।
सधै ज्ञान-उपदेश दिन सक्ने दानी हुन् ।
सबैको मन मस्तिष्कमा उच्च स्थान छ,
सारा मान्छेले अधार मान दिने मानी हुन् ।

_अम्बिका याम्फु'अनमोल'

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....