मुक्तक- दीपक हमाल "सिन्धुली "

°मुक्तक°

मेची बोल्नु पर्छ महाकाली बोल्नु पर्छ।
देशको कुना कुना नेपाली बोल्नु पर्छ ।
तराईमा निर्दोष नेपाली मारिदैछ,
चुप हैन पहाडी हिमाली बोल्नु पर्छ ।

दीपक हमाल " सिन्धुली"

Comments