विजय उल्लास -photo gallery -नवीन संघर्ष ।
नेकपा माओवादी ( केन्द्र ) सुनकोशी गाउपालिका सिन्धुली बाट बिजय हुन सफल अध्यक्ष दिदी दिपा वोहोरा दाहाल, उपाध्यक्ष दाइ दिर्वु सिंह मोक्तान,५ नम्बर वडा अध्यक्ष दाइ सन्तोष दाहाल,७ नम्बर बाट बिजय हुन सफल
वडा अध्यक्ष दाइ लालबहदुर गोले लगाएत सिङ्गो बिजयी टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
@nabin photography















Comments
Post a Comment