विपी राजमार्गमा दुर्घट्ना…।

विपी राजमार्गमा दुर्घट्ना

२६ जेठ, सिन्धुली– विपी राजमार्ग अन्तर्गत पर्ने भालु खोला पुल छेउबाट आज टाटा सुमो खसेको छ । करिब १० मिटर तल खसेको सुमो करिब दिउँसो १२ बजे काठमाडौँबाट दोलखा तर्फ जादै गर्दा दुर्घट्नामा परेको हो । ना १ ज ४९३५ नबरको सुमो दुर्घट्नामा चालक को घटना स्थलमै मृत्यु भएको छ।

Comments