Posts

यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् !

Image
यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्  ! -------------------------------------------------------- आफैले बनाएको यौटा बाँसुरी थियो र, सधैँ उत्साहित गीत गाउने- --मजस्तै प्रेमिल देउराली थियो  ! चौतारीमा बसेर जब बजाउथेँ म बाँसुरी- काखमा रित्तो गाग्री च्यापेर उनि आउथिन र, यसरी हुने गर्थ्यो-  हरेक साँझपख हाम्रो भेट । उनले लुकाएर दिएको जालीरुमाल मैले नलुकाई देखाई दिएँ- सबैभन्दा मिल्ने साथीलाई बनको आगोजस्तै फैलिएर गयो गाँउमा- कसैलाई नभन्नू भनेको खबर  ! त्यसदिन- यति धेरै रिसाईन कि उनि मसंग अझै संझन्छु- एकैचोटी सयौ घामहरु उदाएझै रापिलो पारेकी थिईन आँखा तातो आइरनले खुम्च्याएको कपडाझै कुरुप बनाएकी थिईन ओठ र, हुरिले नुगाएका कलिला हाँगाहरुझै एकदम छड्के थियो अनुहार  । अँ साँच्ची छुट्नेबेला- सधैँका लागि भनेर गरेकी थिईन--   कट्टी ! देउराली त अझै होला बुढो चौतारी छ कि छैन त्यो त थाहा छैन सुनेको छु- देउरालीको धारो पनि सुक्यो रे  ! यत्तिका बर्षपछि खै कसरी संझनामा आए म  ? मलाई माफ गर सुनमाया  ! तर, यतिबेला मसंग-  ब...

विपी राजमार्गमा दुर्घट्ना…।

Image
विपी राजमार्गमा दुर्घट्ना २६ जेठ, सिन्धुली– विपी राजमार्ग अन्तर्गत पर्ने भालु खोला पुल छेउबाट आज टाटा सुमो खसेको छ । करिब १० मिटर तल खसेको सुमो करिब दिउँसो १२ बजे काठमाडौँबाट दोलखा तर्फ जादै गर्दा दुर्घट्नामा परेको हो । ना १ ज ४९३५ नबरको सुमो दुर्घट्नामा चालक को घटना स्थलमै मृत्यु भएको छ। चालक दोलखा पुरानो नाम्दु गाबिसका २४ वर्षिय रामहरि दासको घट्ना स्थ्लमानै मृत्यु हुन पुगेको हो । त्यसैगरि, घाइते यात्रुहरुको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भईरहेको हाम्रा संवाददाता उत्तम थापाले जानकारी दिएका छन् ।

विजय उल्लास -photo gallery -नवीन संघर्ष ।

Image
नेकपा  माओवादी  (  केन्द्र ) सुनकोशी गाउपालिका सिन्धुली बाट   बिजय  हुन सफल  अध्यक्ष दिदी दिपा वोहोरा दाहाल, उपाध्यक्ष दाइ दिर्वु सिंह मोक्तान,५ नम्बर वडा अध्यक्ष दाइ सन्तोष दाहाल,७ नम्बर बाट बिजय हुन सफल वडा अध्यक्ष दाइ लालबहदुर गोले लगाएत सिङ्गो बिजयी टिमलाई  हार्दिक  बधाई  तथा  सफल  कार्यकालको शुभकामना । @nabin photography